नैनी धार्मिक पर्यटकीय क्षेत्र

अछाम जिल्लाको निर्माणाधिन साविकको खप्तड गाविस हाल साँफेबगर नगरपालिका १२ मा पर्ने नैनी धार्मिक पर्यटकीय क्षेत्र जसको विकासमा एक जना ७६ वर्षीय अर्जुन राना हुनुहुन्छ ।

सुन्दर नाइँनी अछामको तत्कालीन खप्तड गा.वि.स. र हालको सा.न.पा.१३ को वडा, खप्तड्को उत्तर पूर्वी भाग बाजुरा र बझाङ सङ्ग नजिकै रहेकोे अबको केहि महिनामा सडकले जोडिने अछामको सुन्दर स्थान । Rock garden ( ढुङ्गे बगैंचा ) नेपालकै एक बेजोड छ। भौगोलिक विविधता र मनोरम हिम शृङ्खला र बडी मालिकाको सुत्ने कोठा बाटै अवलोकन गर्न पाईन्छ । होटलको व्यबस्था ( Home Stay ) होम स्टे भएको अनुपम ।












Popular posts from this blog

Naini Tourism Development in Khaptad Achham Nepal

'Achhami Badda', who has been decorating the whole hill for 14 years